Posted by: _____ August 7, 2017
जब पृथ्वीनारायण शाहले सम्झौता गरे
Login in to Rate this Post:     1       ?         Liked by

I do not know whether those thins are correct or not , but if they re correct then following points caught my eye. पृथ्वीनारायण शाहले १८३१ साउनमा लिम्बू सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरूलाई दिएका थिए, त्यो अधिकार आफूले पनि दिने उल्लेख गरेका छन् माथि को कुरा ले के देखाउछ भने प्रिथिवी नारयण शाह सके सम्म युध्ह नगरी मेलमिलाप द्वारा नै एकिकरण होस् भन्ने चाहन्थे र सकेसम्म अधिकार खोस्द्दैना थिए . यसरी सिक्किमतिर पसेका लिम्बू सुब्बाहरू सिमानामा रहेर आफ्नो भूमि फिर्ता गर्ने मनसुवाले लड्दै, लुटपिट गर्दै, अशान्ति मच्चाउँदै बसेका थिए । उनीहरूले गरेको यस्तो क्रियाकलाप आइन्दा नगर्न र यसप्रति माफी दिइएको र आफ्नै भूमिमा आएर बस्न आह्वान गर्दै राजा रणबहादुर शाहले ती लिम्बू सुब्बाको नाममा जारी गरेकोे लालमोहरको छायाँप्रति पाइएको छ । यो सामग्री भारतको मिरिकमा रहेका संस्कृतिविद् विरही काइँलाले साहित्यकार कविता राई ‘गाउँले'मार्फत यस पंक्तिकारलाई उपलब्ध गराएका छन् । त्यो बेला आफ्ना दुश्मन हरुलाई मार्ने चलन थ्यो, झन् दुस्मन सैनिक हरुलाई त दूख्हद मिर्तेउ दिन्थ्यो तर यहाँ रणबहादुर शाह ले माफी दिएको र आफ्नै ठाम मा आएर बस्न समेत भनेको बाट के देखिन्छ भने तिनीहरु सकेसम्म मेल्मिलाप्चाहंठे युध्ह होइन यो कुरा तल को रुक्क ले पनि भन्छ
सिर्देउ रायको नाममा जारी १८५२ भाद्र सुदी ७ शुक्रबार जारी गरिएको रुक्कामा त १८४८ सालको विद्रोहबारे स्पष्ट उल्लेख छ । रुक्कामा विद्रोहको बेला भागेर मधेसलगायत अन्यत्र गएका लिम्बूहरूलाई बोलाउन र बस्ती बसाई भोगचलन गराउन भनिएको छ । त्यो बेला हर्ने सैनिक र कमान्डर लै मार्ने वा आरु राज्य मा धपाउने वा अनेक प्रकार ले दुक्ख दिने चलन थियो तर रण बहादुर शाह ले तर, यो विद्रोह हुनु ६ महिनाअघि मात्र सिर्देउ रायकै नाममा रणबहादुर शाहले जारी गरेको अर्को रुक्कामा हिजो सिक्किमसित मिलेर लिम्बूहरूले विद्रोह गर्दा उनीहरू हारेको भए पनि कुनै कारबाही नगरिएको उल्लेख छ यसो भने बाट के देखिन्छ भने, बिदेशी डलर पचाएर प्रिथिबी नरायण शाह संग राष्ट्र निर्माण गर्ने सोच थिएन, भौगोलिक एकिकरण गरेको भएपनि मानसिक एकिकरण को प्रयाश भएको थिएन भनेर कराउने हरु लाई गतिलो जबाफ मिलेको हुनपर्छ

Read Full Discussion Thread for this article