Posted by: Nas August 3, 2017
Difference between Newar & Jyapu
Login in to Rate this Post:     1       ?         Liked by
नेपाली बुढो ब्रो, उहा बाहुन बाजे येदि हजुरको मिल्ने मित्रजन पर्ने हो भने उहाको तात्पर्य नेवारलाइ होच्याउन खोज्न नभाको हुन नि सक्छ है ! अब म मेरो बाहुन साथीहरुलाइ गालि गर्दै भन्छु "तिमि मुजी बाहुन भएर गाइको मासु खान्छौ थुक्क मुजी पाजी खाते बाहुन " ! एसको मतलब म उसलाई घृणा गर्ने वा होच्याउन खोजेको होइन नि ! तेसरी नि उहाले नि म बाहुन उसै त् मासु छु न नि नहुने जात ......नेवारको घरमा मासु खान आउंदै छु भनेर आफैलाइ ताना कसेको हुन् सक्छ नि ! मैले भन्न खोजेको कुरा बुझ्न भो ब्रोले ?
Last edited: 03-Aug-17 11:25 PM
Read Full Discussion Thread for this article