Posted by: magorkhe1 July 29, 2017
सुहागरात
Login in to Rate this Post:     2       ?         Liked by
एउटा लाउके सुनाउछ "What is wrong with me"

दाई लक्का जवान , बिहे हुनु अघि र बिहे पछि मेरो दिमाग सेकस बारे अलिक फरक पाएको छु |
तेस्तो फरक चै के हो त ?
दोश्रो बच्चा भए पछि चै गर्भबती महिला देखे पछि रतिक्रियाको लागि उत्तेजित हुन्छु पहिले तेस्तो हुदैन थियो |

  लौ साथी हो सेक्स थेरापिस्त बनिदिनुस्
Last edited: 29-Jul-17 05:53 PM
Read Full Discussion Thread for this article