Posted by: taremam_bhai July 25, 2017
I-485 RFE ( Please Suggest)
Login in to Rate this Post:     0       ?        
यो त अलि सेरिओउस नै कुरा भयो | मैले पनि एभ३ मा भर्न लाको छु तर ५ वर्षा को experience नराखेर. मैले नि २०१३ मा तेसरी नै सामाजिक मा घण्टा हानेको थिए| तर २०१५ मा बचेलोर पास भैयो र अब वोकिल संग अर्को बुधबार यो बिसय मा कुरा गर्न लाको छु
२०१५ मा त मेरो TPS र OPT को EAD आएर जून देखि कम गरेको थिए| हेरुम क हुन्छ सायद उनीहरु ले हेर्दा मेरो बचेलोर सिद्दिसके पछि को हेर्चन होला
Read Full Discussion Thread for this article