Posted by: magorkhe1 July 14, 2017
नेपालमा पुरुषहरुको अभाव
Login in to Rate this Post:     1       ?         Liked by
तिम्रो धागो को शिर्सक " पुरुसको अभाब " पढदा जन्म दरमा केटा भन्दा केटि को जन्म दर बढी भएको कारणले पुरुसको अभाब हुदै गएको हो कि भन्दै खोलेको थिए तर कुरा अर्कै रहेछ |
पुरुष को अभाब हैन गाऊ घर जवान बिहिन भयो / सबै रेमिट्यान्स को पछाडि लागेर भनेको भए बेस हुन्थ्योकी ?

तिम्रो शिर्सक अनुसार अब गाउ गाउमा नस्ल सुधार गर्न विकासे साढे राख्ने गरे झैँ टोल टोल मा तिन तिघ्रे मुस्लंडे हरु राख्नु पर्ने शुजाब दिन लागे कि जस्तो पनि लागेको थियो ?
Last edited: 14-Jul-17 09:26 PM
Read Full Discussion Thread for this article