Posted by: magorkhe1 June 27, 2017
२ मिनेट को काम प्रोजेक्ट मा परिवर्तन !
Login in to Rate this Post:     1       ?         Liked by
कामको सहकर्मीको radiator चुह्यो भन्थ्यो , नजिकैको गराजमा बनाएर ल्याए पछि डिक्की खोलेर हेरेको धुलो लागेको radiator देखे पछि यी चै फेरेंन जस्तो छ भनि हाले ( २ हप्तामा तेती धेरै धुलो बस्दैन ) बिचरा टवा पर्यो ! तेरो बिग्रिएको Radiator देखिस भने पछि झनै खिश्रिक्क अनुहार बनायो !
न भनेको भए ठिक हुन्थ्यो भन्ने लाग्यो !
Read Full Discussion Thread for this article