Posted by: khai_k June 22, 2017
erectile dysfunction (porn related)
Login in to Rate this Post:     1       ?         Liked by
म Porn induced erectile dysfunction (PIED ) बाट ग्रषित थिए I करिब ११ वर्ष को उमेर बाट सुरु गरेको porn हेरेर masturbate गर्न लाई I २४ बर्ष को उमेर सम्म दैनिक जसो कहिले काही दिनको ४ पटक सम्म masturbate गरिन्थ्यो I विदेश को high speed internet मा चाहे जस्तो फिल्म हेरेर मनोरंजन लिदा लिदै कहिले Porn addict भएछु थाहा नै भएन I

मेरो अवस्था तब थाहा पाए जब केटि संग सम्भोग गर्ने समय आयो I मेरो लिङ्ग न सार्हो भयो न खडा नै I म आतिए I येत्रो वर्ष को Porn र masturbation ले मेरो neurological chemical लाई असर गरेको रहेछ I जब porn हेर्छु तब कै समस्या हुदैन सारो हुन, जब porn बिना गर्न खोज्छु सकिदैन I

यो समस्या अहिले को थुप्रै युवा लाई छ , सायद आफुलाई थाहा हुदैन, बेलैमा होस् नापुराए depression , suicide , social anxiety , पार्टनर बीच नराम्रो सम्बन्ध आदि समस्या आउछ I

उपाय : जसरि nicotine को लत छोड्दा थाहा हुन्छ तेसरी नै Porn को लत छोड्दा थाहा हुन्छ I nicotine र porn ले गर्ने brain को chemical म असर उस्तै हुन्छ I मैले मनोबैज्ञानिक चिकित्षक को निगरानी म करिब ३ महिना porn र masturbation बाट सन्यास लिए र अहिले ठिक भए I

यो मेरो बास्तविक कथा हो I साझा का मित्र हरु को मदत को लागि share garau जस्तो लगेर गरेको I

तपाई हरु लाई विश्वास नलागे Porn induced erectile dysfunction (PIED ) को बारेमा अध्यन गर्न सक्नु हुनेछ
Read Full Discussion Thread for this article