Posted by: magorkhe1 June 18, 2017
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     0       ?        
एटोम ब्रो : साझा छिर्नु समय काट्नु हो , पार्ट टाईम जब भन्दा पनी फरक नपर्ला ? कहिँ लेखेको थिए " श्रीमतीलाई के थाहा मलाइ साझा लागेको छ भनेर" अर्थात साझा पनि एक किसिमको नसा नै हो जस्तो लाग्छ |
जीबनका भोगाइ र दाया बाया देखिएका कुरा हरु मात्र हुन र यदि पर्नै गएका भए उनीहरुलाई नै लक्षित गरेको हॊईन |

भोग्ने अमेरिका र स्वप्निल अमेरिका नदीका दुई किनारा हुन् भन्न पछि चै परको छुईन |
Read Full Discussion Thread for this article