Posted by: magorkhe1 June 18, 2017
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     0       ?        
हो ७०/८० घन्टाको सजिलै दिदो रहेछ , म पनि लागि टोपले हजार् पन्द्र सय मात्रै खर्च भयो होला | बुझ्दै जादा फेक रेजुमे बनाएर अन्तर्वार्ता दिनु पर्ने अर्को काम पाए पछि छोडिदिए | SAP FICO को लागि तयारि भन्दा पनि फेक रेजुमेको लागि तयार हुन् चार गुणा समय लाग्ने अनि अन्तर्वार्तामा भिड्नु पर्दा आफु तेही चोक गरिने होला ? एउटाले ओन्लिन्र staffing ले, यो software पनि राख भन्यो र राखेर पठाए तर अन्तर्वार्ता मा पनि पुगिएन | निकाल्न बिर्सिएछु , अर्को ठाउमा तेही रेजुमे पठाईएछ , अन्तर्वार्तामा सोधी हाल्यो, जबाफ दिन सकिन, तेतिखेरै धन्यबाद दिएर मुल ढोका देखाई हाले |

सुनेको अन्तर्वार्ता फोन मा गर्ने रे अनि अन्तरर्वार्ता चै अर्को ले गरिदिएने रे ? कहा सम्म सत्य हो |
Read Full Discussion Thread for this article