Posted by: Punter June 16, 2017
Need help
Login in to Rate this Post:     1       ?         Liked by
हो नाज ब्रो यो घटना तेती तिर हो हो ब्रो अनि मैले नि ५० रुपैया देको थिए ब्रो यो त पुरानो कुरा हो नि त !!
अनि ब्रो तपाई लै हाम्रो अलिसिया जी कस्तो लग्यो ह ??
मलाई त् उहा को तस्बिर देखा एकदम राम्री लग्यो ब्रो तर सभाधान उहा लै जे पाए तेही लेखेर न भगाउनु है साझा बाट !!!
Read Full Discussion Thread for this article