Posted by: magorkhe1 June 14, 2017
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     1       ?         Liked by
एक धर्के ब्रो : तपाइको कमेन्ट पढे पछि मेरो 2nd कजनको भनाइ सम्झे | आई ए , बिए पढेर आएका हरु IT भन्दै गफ हाकेको देखेर ४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो |
आफ्नो फेस बुक खाता खोलिएको छैन यदा कदा श्रीमती जीले देखौउछिन | यो तेही माइजु संग जोडिएको गाथा हो | हैन हामि नेपालीको सोच हराएको हो कि, नया संकृति आएको हो ?

कसैले सामाजिक संजाल मा परलोक को कुरा संग फोटो टासे छन् | पचासौ जनाले लाईक गर्न पुगे कसैले रोए को EMOJI राखे तर मृतका नजिकि नातेदारले भने हासेको EMOJI राख्न पुगेका रहेछन | तेही देखाउदै तिम्रा नातेदार हरुको दिमाग खुस्केको हो कि ४० सौ बर्स गुम्सिएको कुरा हरु निक्लिएका हुन भन्ने पनि सुन्नु पर्यो  ? उनको हसाई देखेर अर्को डर थपियो |

IT guy हु  भन्नेमा Nas पनि पर्छ होला ?  
Last edited: 16-Jun-17 10:51 AM
Read Full Discussion Thread for this article