Posted by: magorkhe1 June 13, 2017
बिभिन्न धर्म मा न्युक्लिएर रियाक्टर को स्थान
Login in to Rate this Post:     1       ?         Liked by
यिनको कुरा त्यो डिल्लीबजार चौकमा पत्रिका बेच्नेले " गृह मन्त्रि जेलमा" गृह मन्त्रि जेलमा" भन्दै आधा घन्टामा बेचेर घर हिडे जस्तै कुरा हुन | भाको कुरा चै गृह मन्त्रि जेल निरीक्षण गर्न गएका हुन् |

अर्थात् भगवान संग कुरा जोडी दिए पछि कुराको पूर्ण बिराम लाग्छ |
Read Full Discussion Thread for this article