Posted by: magorkhe1 June 13, 2017
Need help
Login in to Rate this Post:     2       ?         Liked by
ओम ब्रो: ले कुरा उठाई हाल्नु भयो तेसैले २ शब्द कोरी हालौ |
साच्ची नै महिला हरु पनि साझा छिरेका हुन् कि लण्ड बहादुर हरुले अनलाइन फोटो खोजेर तासेका हुन् ? किनकी साझा का पाठक लाइ महिला छिर्यो भने अरिंगाल को गोलोमा झट्टारो हाने झैँ हुन्छा | कुनै बेला एक महिलाले आफ्नो थेसिस को लागि केहि सहयोग हुन्छ कि भनि के छिरेकी थिईन उनलाई गलगाड बोक्न पुगिन | अपसब्द र आपत्ति जनक कुरा लाख पछि परेनन् | येस्तै गुल्लाडे हरुको जामातलाइ आकर्सन गर्न को लागि लण्ड बहादुर र लण्ड प्रसाद को कर्तुत त होईन ?


Read Full Discussion Thread for this article