Posted by: atomic June 13, 2017
Need help
Login in to Rate this Post:     1       ?         Liked by
कठै बर लै लै ! हुन त् मलाई यो नेपाली सँघ-संस्था भने छि थोपो नि बिश्वास लाग्दैन । यो खाँउ खाउँ र लाऊँ लाउँ भन्ने उमेरमा प्रिय एलिसिया जी लाई यो स्याल र गिद्धहरू भौतारिने साझा टोलमा , आफ्नो अमूल्य समय दिई, केही पैसा बटुली कोही दीनदु:खी लाई दिन खोज्नु निकै नै सर्हयानिय क़दम हो । यसबाट मलाई के लाग्छ् भने जति सुन्दर उहाँ को प्रोफ़ाइल पिक्चर मा देख्नु हुन्छ , मन नि तेति नै बर्षा को पानी झै निश्चल र सफ़ा छ ।
केही दानवहरूको कमेन्ट लाई बेवास्ता गर्दै , एलिसिया जी को यो मर्मस्पर्शी काममा आफूले सक्दो सहयोग गर्न म नि अपील गर्दछु ।
- उही अभागी एटोमिक
Read Full Discussion Thread for this article