Posted by: magorkhe1 June 11, 2017
बिभिन्न धर्म मा न्युक्लिएर रियाक्टर को स्थान
Login in to Rate this Post:     1       ?         Liked by
कसरि भगवान माने भन्दा पनि न्युक्लिअर रियाक्टर भनेको के हो भन्ने कुरा तिनी हरुले आजका विद्वान वर्ग भन्दा अगाडी नै जानकारी भएको भए तेस्को बर्णन कसरि गरेका छन् तेस बारे चर्चा नगरी सबै धर्मले भगवान माने भन्नु भनेको आदि कालमा शक्तिका सबै श्रोत लाइ भगवान मान्थे |
मेरो प्रश्न चै : न्युक्लिअर रियाक्टर को परिभाषा कुन कुन धर्ममा कसरि गरे तेस बारे बताउने प्रयास गरेका छन् कि छैनन् ?
कलेजको पहिलो बर्समा हुदा : बजेट बारेमा गुरुले हाम्रो बैदिक पालामा सुरु भएको हो भन्थे त्यो हिसाबले बैदिक कालमा के चै भएका थिएनन ? रकेट पनि थिए र हामि यो पनि थियो त्यो पनि थियो भन्दै हातमा लाग्यो सुन्य मै छौ |
लाटो देशको गाडो तन्नेरी खालको लेख जस्तो लाग्यो !
Read Full Discussion Thread for this article