Posted by: banitathapa June 10, 2017
डि भी लोटरी
Login in to Rate this Post:     0       ?        
मेरो एउटा साथीको ओभर स्टे भएर गैर कानुनी भएको थियो, हाल उँहालाइ डि भी लोटरी परेको छ, उँहाले यतै बाट प्रोसेस गर्न सक्नुहुन्छ कि नेपाल नै फरिक्नु पर्छ, कृपया जानकारी पाउँ.
Read Full Discussion Thread for this article