Posted by: magorkhe1 June 7, 2017
Login in to Rate this Post:
0
?
जाठाहो चिप्रेले भने झैँ हुन्छ : कहिलै हासेका छ्नौ ?
कसैले आची पनि गर्न बेर लाउदैनन | पेटका लाम्प्टा दुख्छन | कसैले तुर्क्याउछन |
कसैले आची पनि गर्न बेर लाउदैनन | पेटका लाम्प्टा दुख्छन | कसैले तुर्क्याउछन |
पेटका लाम्टा दुख्ने गरि हासियो _ चै ठिक होला |
Last edited: 09-Jun-17 01:58 PM