Posted by: magorkhe1 June 1, 2017
Macbook and pop up?
Login in to Rate this Post:     0       ?        
यो मुला Macbook मा जति चोटी वेब साईटमा छिर्यो तेरो MacAfee एक्सपायर भयो भन्छ , ५० % छुट को बिज्ञापन पनि आउछ | साइडमा "मे आई हेल्प यु" भनि chat आई हाल्छ | हिजो एउटा गुले संग कुरा गर्दै थिए , virus होला भन्दै " Let me control your computer" पो भन्छ , जाठाको कन्पारामा एक दिऊ जस्तो भएको थियो | आज एउटी संग chat गरेको Apple को स्टाफ होइनन रे " Independent contractor' हुन् रे ?
भासमासुर को हात् झैँ भएन र ? अर्को ल्यप्टो ५ बर्स भयो केहि हुँदैन आफुले चलाएको भने यस्तो ? अब Factory Resetting गर्नु पर्ला ?
यो Mackeeper भन्ने जन्तुले activate गर भनेर अर्को धाधली गरि सक्यो के यौ apple को नया कमाउने मेलो हो ?
Read Full Discussion Thread for this article