Posted by: Jiwanpidit May 30, 2017
आफ्नै घरमा घर ज्वाईं हुन लागियो
Login in to Rate this Post:     0       ?        
सालीहरु छैन हौ! बुढा बुढी र छोरो आउने भएको छ |
बुढीलाइ आफ्नो परिवार नबोलाउ भनेर कसरि भन्ने अप्ठेरो छ | आफुलाई धेरै हल्ला खल्ला मन पर्दैन अब हेर्दै जाम के गर्ने
Read Full Discussion Thread for this article