Posted by: Janawar May 30, 2017
आफ्नै घरमा घर ज्वाईं हुन लागियो
Login in to Rate this Post:     0       ?        
Bhanna nasaknu ko karan? ..तीन जना सालीहरू पनि संगै बस्ने रे नि त, LOL

मोज गर ब्रो| सासु ससुराको सबै मिलाउने जिम्मा बुढीलाई अहिले नै भन्दिने| ग्रोसरी तरकारी पनि बुढी र सासूलाई जिम्मा लगाउने, ता कि मेथी र हिङ्ग ल्याउन बिर्स्यो भनेर सासुको गालि सुन्नु नपरोस| ससुरो ब्रो र आफू घरैमा व्हिस्की लिएर बस्ने. नेपालमा राम्रो व्हिस्की धेरै महँगो रहेछ, बुढाहरूलाइ मोज हुन्छ. सासु ससुराको कोठामा एउटा ति भी र नेपाली, हिन्दि च्यानल युट्युब बाट स्ट्रिम गर्ने एप्ल, फायर ति भी अथवा चाइनिज कुनै डिभाइस राख्दिने. फोनमा भाइबर भएपछी उनीहरूको कुराकानी रात दिन नेपालमै हुदो रहेछ, दिउशो ति भी.

अनि ब्रो, वचचा हेर्न आउँ लागेको हो भने, सासु सरुरालाई घरमा वचचासिट छोडेर बाहिर २-३ घण्टा निस्कियो भने पहिले देटिङ्ग गरेको भन्दा इन्जोय हुन्छ, घरमा मात्र प्राइभेट टाइम अलिक कम हुने हो. आइ एम स्योर यु विल इन्जोई इत.
Read Full Discussion Thread for this article