जनहित विराेधि कार्यकाे सवैले खुलेर शेयर गरि विराेध गराै ।
महाकाली बेच्दा किन बोलिएन ,टनक्पुर बेच्दा एक शब्द लेखिएन्,कोसी मा बार लगाउदा चतरासम्म नेपाली भुमी डुब्छ एक शब्द लेखिएन्, दिन दहाडै भारतीय पुलिस नेपाली भुमी मा छिरेर नेपाली कै हत्या हुन्छ किन मुखमा ताल्चा लाग्याे !आज सरदर ३८०!- नेरु मा पाउने एल्-एइ-डी चिम लाई रु १००!- मा पाउने गरी सम्झौता गर्दा कुल मान राष्ट्रघाती भयो भन्ने कन्तिपूर को पत्रकारलाई मेरो प्रश्न ?सरदर ८ लाख भारु मा पाइने इस्कोर्पियो गाडी नेरु ४०देखी ४५लाख मा खरिद हुँदा किन त्यो कम्पनी नेपाल मै खोल्नु पर्छ भनेर त्याे पत्रीका मा किन लेखिएन ? नेपाली किसान ले उत्पादन गरेको सुपारी बल्ल तल्ल १५देखी १६रुपैया प्रती के जि खरिद गरेर २०ग्राम को रज्निगन्दा रु ३०मा नेपाल मा सप्लाई गर्दा रज्निगन्दा को फेक्ट्री नेपाल मै खोल्नु पर्छ किन भनिएन ?पत्रकार र पत्रकारिता भनेको निस्पक्ष र स्वच्छ हुनु पर्दछ ! अन्तिममा कान्तिपूरलाई मेरो प्रश्न राजनिति नै गर्नु छ भने मैदानमा निस्किनुस ! झन्डा बोकेर!नत्र पत्रकार र पत्रकारीता को खोल ओडेर राजनिती गर्ने अधिकार कसैलाइ छैन !