Posted by: ThahaChaena May 17, 2017
Nepali Song database
Login in to Rate this Post:     0       ?        
नमस्कार !

के नेपाली गीतहरुको कुनै डाटाबेस छ होला इन्टरनेटमा ? जहाँ गीत, गायककार, रचनाकार, संगीतकार, अनि एल्बमको नाम रहेको होस् . नेपाली नयाँ पुराना गीतहरुको पूर्ण जानकारी होस् ?

कृपया छ भने यहाँ बाँड्नुहुन अनुरोध गर्दछु .

धन्यवाद
Read Full Discussion Thread for this article