Posted by: ktmpost May 16, 2017
हलिउडमा पुगेपछि प्रियंका विकिनीमा मस्त
Login in to Rate this Post:     0       ?        

हलिउडमा पुगेपछि प्रियंकाको विकिनी मस्ती

अनलाइनखबर२०७४ जेठ २ गते १२:३८ मा प्रकाशित


बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ ।

केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो । अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिका कार्कीको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।


http://www.onlinekhabar.com/2017/05/585488/

Last edited: 16-May-17 09:10 AM
Read Full Discussion Thread for this article