Posted by: NepalPsycho May 4, 2017
SO MANY POSTS, SO MANY VIEWS YET NOONE REPLIES, LEAVES A SUGGESTION OR COMMENTS
Login in to Rate this Post:     1       ?         Liked by
फन्टुसजिले भन्नु भएको कुरामा म भारि सहमत छु । एक समयमा बिर, बहादुर कसैसङ्ग नडराउने भनेर चिनिने नेपाली अहिले भिजेको बिरालो झैँ पुसिज भएका छन् । भरच्युएल संसारमा समेत आफ्नो अभिव्यक्ति राख्न​ हिचकिचाउने अहिले​को पुस्ता मानसिक रोगको चपेटामा रहेको नकार्न सकिन्न ।
Read Full Discussion Thread for this article