Posted by: nyeshangguy May 4, 2017
Guys Please Share Your First Time Working at a gas station in USA
Login in to Rate this Post:     0       ?        
पहिलो काम एउटा पाकिस्तानी को गास स्टेशन मा, काम गरेको फिर्स्त वीक मै अल्कोहोल सलेस तो मिनोर भनेर पक्डेर लग्यो डल्लास काउन्टी मा. सुक्खा गोजी मा अर्को प्वाल . लाव्येर ले १२०० प्लुस बोंद को ५०० झ्वाम्म पर्यो.
मैले गर्दा स्टोरे ले पनि जरिवाना तिर्नु पर्यो भन्दै काम बाट पनि निकाल्दियो.

अर्को पाकी को मा काम पायो , आधा शिफ्ट साहु संगै अनि आधा शिफ्ट साहु को सुद्दी संगै. लास्ट नै पेलौनी, स्लो हुँदा हल्का सांस लिनु पनि नदिने. २ महिना काम गरे अनि हल्का पैसा बधाई देउ भनेको त सलेस राम्रो छैन तैले पैसा जैक हन्छ जस्तो छ भन्न थाल्यो. पाकिस्तानी बुडी लै त्येही काउन्टर मा बिजी भएको बेला काम छोडेर घर लाग्दिये.

फेरी अर्को पाकी (ismaili) को मा काम गरियो, यो पाकी को १२-१३ वोटा स्टोरे थियो धेरै जस्तो नेपाली हरु नै थिए काम दार. आफ्नो मनाजर पनि नेपाली दाई नै हुनु हुन्थियो . ३ बर्स जस्तो गरियो त्यहाँ पनि.

Good Old Gas Station days
Read Full Discussion Thread for this article