Posted by: shahi baba May 3, 2017
अमेरिका बस्ने नेपालीहरु भारतिय मानसिकताले ग्रसीत
Login in to Rate this Post:     4       ?         Liked by
आज भोलि अमेरिकाको जुन सुकै नेपालीको बिहे भोज पनि पक्का भारतीय प्रवृतिमा हुन थालेको छ | जस्तो सुकै मैं नेपाली हुँ भन्नेको चेलीबेटीको बिहेमा पनि भारतीय चलनको मेहन्दी लाउने देखि बिहे भोजमा नवजोडीहरु हिन्दि फिलिममा जस्तो नाच्ने अथवा गाउने चलन चल्न थालेको छ | त्येसको अतिरिक्त साथीहरुले पनि ग्रुप नाच प्रस्तुत गरिने भारतीय चलन परिचालन हुन थालेको छ | यसरी किन भारतीय मानसिकताले ग्रसित हुन परेको हो बुझ्न सकिएको छैन

Read Full Discussion Thread for this article