Posted by: NepalPsycho April 30, 2017
Research on prevalence of Mental Illnesses amongst Nepalese in USA
Login in to Rate this Post:     0       ?        
आशा गर्छु उनको रिसर्चमा रोगबाट कसरी उन्मुक्ति पाउने भन्ने कुराहरू नि समावेश हुन्छन् । जब रोग के कस्ता कारणले निम्त्याएको छ भन्ने पहिचान हुन्छ तब अवश्य पनि त्यसको निवारणमा अथाह सहयोग पुग्नेछ । भनिन्छ `पृभेनसन ईज बेटर देण केयर´ ।
Read Full Discussion Thread for this article