Posted by: martianboy April 30, 2017
Kishor Panthi le garda dherai le Asylum payenan
Login in to Rate this Post:     1       ?         Liked by
किसोर पन्थी ले गर्दा भन्ने कुरा चै मलाई बिश्वास लागेन, अमेरिका को आफ्नो येत्रो सिस्टम छ, नेपाल मा तेत्रो अमेरिकि एम्बसी छ, प्रतेक दिन को राजनीतिक, सरकारी अवस्था का रिपोर्टहरु washington आउछ, ( विकि लीक्स मा आएका नेपाल सम्भंधी रिपोर्ट गूगल गर्नुस), के asylum ओफ़िसर ले त्यो हेर्दैन होला, उसलाई थाहा हुदैन होला, अनि आफ्नो सिस्टम को प्रयोग गर्नु छोडेर गूगल गर्दै बस्ला, अनि जुन अफिसर ले यो केसहरु हेर्छ अफ कोर्स उ नेपाल को बारेमा update हुन्छ, अब पन्थी ले लेख्दियेर हुने र नहुने भए के के होला, नेपाली पत्रकार को पारा सबै लाई थाहा भएकै कुरा हो. सो मित्र हावा कुरा र personal रिसिबी गर्नु छोडी सत्य कुरा बोल्दा कसो होला,
btwn नेपाली हरुको राम्रै होस् भन्ने मेरो पनि wish हो !
Read Full Discussion Thread for this article