Posted by: afanta April 26, 2017
Login in to Rate this Post:
1
?
Liked by
One from me...
उड्ने पन्छी म
आकाश को खोजि मा उढ़े
जती माथि जाना खोज्छु
तेती नै तल तनिन्चु
साएद पखेटा खेलौना जनिना
या धर्ति को महत्यो बुजिना
कस्तो आकाश रहेछ यो
गंताबे नै थाहा पाउन सकिन
तारा को लोभ मा आए
माटो को महत्यॊ कैले बुजिना
पखेटा को भर मा अड्किए
खुट्टा को महत्यॊ कैले बुजिना
स्वोतन्त्र चरी म
आज आकाश को पनि भएन
धर्ति को त म छद पनि छैन
Sorry for the upper one
उड्ने पन्छी म
आकाश को खोजि मा उढ़े
जती माथि जाना खोज्छु
तेती नै तल तनिन्चु
साएद पखेटा खेलौना जनिना
या धर्ति को महत्यो बुजिना
कस्तो आकाश रहेछ यो
गंताबे नै थाहा पाउन सकिन
तारा को लोभ मा आए
माटो को महत्यॊ कैले बुजिना
पखेटा को भर मा अड्किए
खुट्टा को महत्यॊ कैले बुजिना
स्वोतन्त्र चरी म
आज आकाश को पनि भएन
धर्ति को त म छद पनि छैन
Sorry for the upper one