Posted by: Max Rossa April 25, 2017
Is it True ????!!!
Login in to Rate this Post:     0       ?        
एउटा बहस चलाउन मन लाग्यो । यी नेपालीअमेरिकन फोटोग्राफर विमल नेपालको दावी छ, कि उनी नेपालको अमेरिकामा पेसागत रुपमा फोटोग्राफी गर्ने पहिलो नेपाली
फोटोग्राफर भनेर यो समाचार साइटमा उनको अन्तरवार्ता प्रकाशित छ । होला त ? कसैले नेपाली समूदायको तर्फबाट केही दाबी गर्दछ भने त्यो दावीलाई भेरिफाइ गर्न मन लाग्छ ताकी सत्यकुरा बाहिर आओस् वा त्यसैलाई स्थापित गर्न सकियोस । तपाईं साझाका पाठकहरु अमेरिकाका ५० वटै राज्यहरुमा फैलिएर बस्नुभएको छ, यदि तपाईंको राज्यमा प्रोफेसनल्ली फोटो
खिचेर जीवनयापन गर्ने नेपाली कोही छन् भने जानकारी पाउँ है । उहाँहरुको बारेमा जान्ने मौका पनि मिलोस्, र फ्याक्ट चेकिंग पनि होस् । Here is the link of an interview http://enepalese.com/2017/04/124030.html
Read Full Discussion Thread for this article