Posted by: ujl April 24, 2017
आकाश
Login in to Rate this Post:     2       ?         Liked by
निलो आकाश निलो रहेन छ
जब माथि उड्न थाले
यो निलो आकाश हराउदै गयो
निलो आकाश एक्कासी कालो भयो
म झसङ्ग भए !
के हो यो मृघतृष्णा
म कहाँ छु कहाँ जादै छु
केहि ठेगान थिएन
एक्कासी सुर्यको किरण देखे
कालो आकाश रातो भयो
म फेरी अचम्म परे
कस्तो आकाश यो
घरि घरि रंग फेर्ने !

Read Full Discussion Thread for this article