Posted by: Nepali Thito123 April 21, 2017
रञ्जु दर्शनामा आगो छ
Login in to Rate this Post:     0       ?        
विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि माथिको प्रश्न गम्भीर रूपमा उठेको छ।



यो प्रश्न आफैंमा अनौठो भने होइन।



तर, त्योभन्दा पहिला अर्को प्रश्नबारे म यहाँ चर्चा गर्न चाहन्छु। आखिर के हो राजनीति भनेको? वर्षैभरि कुर्सी तानातान नै राजनीति हो? कि संसदमै कुर्सी हानाहान नै राजनीति हो? जनताको आधारभूत आवश्यकता परिपूर्ति र विकास निर्माणमा लगानी गर्नुपर्ने क

होइन भने आज एक जना युवा महिलाले राजनीतिमा लाग्छु भनेर पाइला चाल्दा उनलाई स्वीकार गर्न किन यत्रो हिच्किचाहट? किन शंका?
- See more at: http://setopati.com/blog/67579/#sthash.cDzY2TBf.dpuf
Read Full Discussion Thread for this article