Posted by: Bhinazu November 18, 2004
best nepali old songs
Login in to Rate this Post:     0       ?        
Confused le hasaayo, तिम्ले गीत सुन्नै जान्दैस् । >ato rani phule jhai majama >timi phulyou kaleji majhama ए साले, यो गीत र रेसम फिरिरी त जापानीले पनि बिगार्दैन । मेरो मन पर्ने गीत भन्दिम्? सुरिलो रुख सल्लै हो , बोलाको तिमीले कल्लाई हो? आऊ है माया बस ! लाएर माया पछिलाई पार्छौ कि तिमिले बितारा भओलिको दिन सँधै नै बस्नु पर्छ कि रोएर। आऊ है माया बस ! सुरिलो रुख सल्लै हो , बोलाको तिमीले कल्लाई हो? आऊ है माया बस ! आऊ है माया बस !
Read Full Discussion Thread for this article