Posted by: rajeshHamal April 5, 2017
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना
Login in to Rate this Post:     0       ?        
खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गरेका छन् । उनको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ–पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरीक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?
यस सवालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ। यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चारसय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिएका छन्।
http://accuratephysics.blogspot.com/2017/01/some-effects-of-suvrt.html

=====================================================
Limitation of displacement formula : s = ut + (1/2) a t^2;
This equation does not account for the Relativistic effect. It is only applicable, approximately, when velocity is much less than the speed of light. So, one cannot use this formula to calculate the distance traveled by the spacecraft, in Mr Kunwar's above illustration, accelerating at 9.8 metre per second per second for One year. This limitation is well understood.

Read Full Discussion Thread for this article