Posted by: MaGokhre1 March 11, 2017
Traveling via India
Login in to Rate this Post:     0       ?        
माथि किद्दिंग गरेको त bhujnu नै भयो होला. Reddit भा भए फेरी यो पोस्ट गरि राख्न पर्दैन थियो होला. anyways

जोक्स aside लास्ट एअर मेरो साथि गा थियो ..देल्ही मा लाँद गर्यो रे अनि त्यहाँ बाट अर्को RA को फ्लिघ्त लिएर काठमाडौँ गयो रे
अनि त्यसै गरि फर्क्यो रे

केहि भएन तर थिस एअर इस दिफ्फेरेंत (maybe )
Read Full Discussion Thread for this article