Posted by: martianboy March 10, 2017
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     1       ?         Liked by
अण्डरवोइर ब्रो, यो उस्ताद आमिर खान भाई लाई लेखेको कुरा मलाई चाही घत पर्यो, भेटेसम्म नेफोली हरु ले मन्दिर ठडायर
आफ्नो साख जोगाउन खोज्छन, उता धोति खुस्केको थाहा छैन, मलाइ त पारा तातेर आउछ भने ! मैले एक commitment गरेछु, साला जिन्दगिमा मन्दिर बनाउन चै एक रुपिया दिन्न !
Read Full Discussion Thread for this article