Posted by: underwear March 10, 2017
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     2       ?         Liked by
उस्ताद आमिर खान भाइ जान

लेट इट गो यार, कुरा सिद्धि हाल्यो मैले प्यासनेट भएर लेखेको थिएँ त्यो कुरो सिद्धियो. मुजी डलास मा नेपालि चिक्ने जाँठो हरु ले मन्दिर बनाएछन बुद्ध र पशुपतिनाथ बोथ इन सम प्लेस. अब मुजी म जस्तो नालायक, कोढि, हरामी मादर्चोद ले नि भुकम्प आए देखिन हरेक महिना $३० नेपाल पठाइराछु र ज्यान रहुन्जेल पठाउने पनि छु तर मुजी नामर्द का सन्तान हरु लाइ त्यो पैसो ले मन्दिर बनाउन मिल्यो नेपाल मा भत्केका घर र पाठशाला बनाउन मिलेन. थुक्क, व्हेन विल वि गेट आवर प्रायोरिटिज स्ट्रेट.

त्यसैले म भन्छु यो ढोंगी र पापी को संसार मा मन्दिर जस्तो खतरा बिजिनेस कुनै हुँदैन.
Read Full Discussion Thread for this article