Posted by: underwear March 9, 2017
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     1       ?         Liked by
सान भिनाजु हजुर को कुरा ले 100% चित्त नबुझे पनि हजुर को विनम्रता प्रति म नतमस्तक भएँ , स्टे क्लासि ब्रदर.

उही हजुर को सालो अण्डर्वियर.

राहुल चौधरी भाइ, खतरा बिक्छ नि ब्रो, काका बिनोद चौधरी लाइ भनेर वाई वाई को पछिल्तिर को जग्गा मा सानो फ्याक्ट्री खोले हुन्छ.
Read Full Discussion Thread for this article