Posted by: underwear March 9, 2017
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     1       ?         Liked by
अस्ती को मेरो थ्रेड सान भिनाजु (सबै ले दाई भन्छन बुढा बोर भये होलान, मैले फोर अ चेन्ज भिनाजु बनाएं) द्वारा डिलिट भयो. एन्ड राइट्फुल्ली सो, दुइजना को मानहानी भएको थियो र शायद त्यस्तो थ्रेड डिलिटै हुन पर्ने थियो. तर एसले केही सवाल खडा गर्छ, एकजना साझा को एम भी पी मध्ये लाई आपद पर्दैमा थ्रेडै डिलिट हुन पर्ने कारण मैले देखिन. वहाँ को म सम्मान गर्छु तर म जस्ता मुजी खाते को अरु थ्रेड - जो सोझोकेटो जस्ता हराम्खोर हरु को मा भैन् गर्छन्, चाहिन डिलिट नहुने, तर एकजना जसको नाम मिस्टर श्रेष्ठ ले लिनु पनि भएको थिएन, वहाँ को इज्जत मा कपोल कल्पित दाग लाग्ने देखेर थ्रेड डिलिट गर्नु सान भिनाजु को नेपोटिस्म र फेवोरिटिस्म र कसै कसै को पाखन्ड दर्शाउँछ.

रिसानी माफ होस् सान भिनाजु तर यो साझा हो, हजुर ले हामी भन्दा राम्ररी बुझिबक्सेको छ यहाँ सबै को उत्तिकै इज्जत हुन्छ र कोही भन्दा कोही काम छैन, नाश दाजु ले सँसारै उठाएर नाङै ठिटी हरु का तस्वीर राख्या थ्रेड हरु डिलिट नहुने, म मुजी मर्न नसक्या जाँठो ले तथानाम बक्या थ्रेड डिलिट नहुने, वहाँ भने एउटा बिचरा पिताजी को आफ्नो सन्तान को नाम को खिल्ली उडाइेको कुरा को अगेन्स्ट मा एउटा साझा को इज्जत्दार युजर लाई च्यालेन्ज गर्दा त्यो थ्रेड डिलिट हुने?

बहुत नाइन्साफी है सान भिनाजु, यो कुरा गलत भयो. यो कुरा ले म् मुजी लाई रीस उठेर रात भरी सुत्न सकिन, हुन त मैले रिसाये भने कसलाई के ख्याँच्छ र?

तर त्यो थ्रेड ले कतिपय को भल्नरेबिलिटी देखायो त्यो कुरा मा म् खुशी छु मैले आँफैं सिकेँ कि मैले बोल्नु भन्दा अघी सोच्नु पर्दो रैछ, मेरो गुल्टिसकेको हजुरबाउ ले पनि मेरो थ्रेड पढ्दो रैछ र आफ्नो अैडेन्टिटी दुई चार जना को वाह् वाही मा सबै लाई बताउनु मुर्खता रैछ.

एनिवे मेरो कुरो ले रीस उठे माफि पाउँ, माफ नगरे घण्टै सिद्धी म मुजी अपराधी सुध्रिने हैन क्यारे.

मेरो आज को बिषय के छ भने - अमेरिका मा इल्लिगल हुन लागेका र टाट पल्टेका भात्मारा हरु को अर्को उपाय के?

उपाय एउटै मात्र छ - मुजी गुन्टा कसेर नेपाल जाने.

अब भन्नुहोला गएर गर्ने के? मुजी जागिर त पा पाइ हो, मोमो मा नि कम्पिटिशन छ, मुजी मोमो पसल खोलेर ल्याको रकम ले श्वासनी ले दुध नि छाम्न दिन्न. परेन फसाद? एसै सन्दर्भ मा म एउटा रामकहानी भन्छु.

सानो छँदा मुजी मेरो हजुरबाउ ले मलाई र मेरो जाँठो भाई लाई मर्निङ्वाक मा लैजान्थ्यो र हामी भाटभटेनि देखी बिशालनगर हुँदै अहिले कपन निस्किने बाटो को ओरालो सम्म जान्थ्यौं. त्यहाँ मुजी एउटा बडेमान को ढुङो थियो. त्यो ढुङो देख्ने बित्तिकै मुजी मेरो हजुरबाउ लाई के हुन्थ्यो हुन्थ्यो अचानक जिप्पर खोलेर चाउरी पर्या लाँडो निकालेर धडाधड मुत्न थालथ्यो, मुजी बुढो को देखासिखी म र भाई नि मुजी तुन्तुरे निकालेर तुर्क्याउथ्यौं. धन्न त्यो बेलाँ स्मार्ट्फोन र फेसबुक थिएन भा भए यहाँ हरु अहिले त्यो फोटो लाई लाइक मार्नु हुन्थ्यो.

खास कुरा के भने मुजी मेरो भाई अस्ती भर्खर नेपाल गाथ्यो, फर्केर आएर त मुजी "दा हामी ले मुत्ने ढुङो लाई त देउता पो बनाएछन" भनेर टेक्स्टाँ रातो घसेको ढुङो को तस्वीर पो पठायो, अब मुजी परेन फसाद? कुन चाँहीं धर्मात्मा ले खाली ढुङो देख्न नसकेर मुजी भगवान बनाएछ, भनेछी मेरो मूत ले देउता बन्छ भने त मेरो मुजी विर्य ले पुरै ब्रम्हा, बिष्णु, शिव जन्माउँदो हो. सम्झेर मन प्रशन्न भयो.

भनेछी मेरा अमेरिका मा असफल दाजु भाई हरु र च्वांक् ठिटीहरु, यहाँ हरु नेपाल गएर मन्दिर बनाउनुहोस्. जस्तो बनाएनी हुन्छ. राम्रो बनाए दशाहरी नेपाली हरु बढी आउंछन, ढुङो लाई रातो घसे अली कम, तर पैसो चाँहीं ग्यारेण्टी आउँछ. चिक्ने नेपाली हरु चिक्न बन्द गर्छन् तर मन्दिर धाउन बन्द गर्दैनन त्यो मार्केट् कहिले डाउन हुँदैन.

दुइटा नाम म सुझाउँछु बाँकी आँफैं राख्नु होला - टन्केश्वरी माइ र सौरभनाथ बाबा.

माटोक्ने अध्बैन्से आईमाई हरु दुध हल्लाउँदै र लोग्ने डोर्याउँदै हरेक दिन आउंछन.

जय नेपाल नेपाली हरु को ताल बेताल.
Read Full Discussion Thread for this article