Posted by: banitathapa March 8, 2017
एनसेलको कर छली
Login in to Rate this Post:     0       ?        
एनसेलले गरेको बिक्रीमा लाग्ने पुँजीगत लाभकर छलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित कम्पनीलाई सघाउ पुग्ने गरी निर्णय गरेका छन्. अब भन्नुस यो देसको दुर्गती नभए के हुन्छ?
Read Full Discussion Thread for this article