Posted by: ujl March 8, 2017
Happy Women's Day!
Login in to Rate this Post:     1       ?         Liked by
नारी शक्तिको रुप हो. मानवताको पहिलो हात डोराउने पनि नारि नै हुन. नारिलाइ शिक्षा दिनु भनेको पुरै परिवारलाई शिक्षा दिनु हो. जुन घरमा नारीहरुको कदर हुदैन र उनीहरुको इक्षा कुण्ठित गरिन्छ, त्यो घरमा शान्ति कहिले आउदैन र त्यो घर छिट्टै पतनको खाडल तर्फ धकेलिन्छ.

नारी दिवसको शुभकामना!
Read Full Discussion Thread for this article