Posted by: collegefootballrocks March 6, 2017
सप्तरी घटना
Login in to Rate this Post:     1       ?         Liked by
नेता हरुको घिनौना खेल अनि भेडा जनता हरुको सोच्न नसक्ने कारण ले हो ....एमाले को घमण्ड र मधेस को वाहियात आक्रोश हो यो.....माथि माथि नेता हरु मिलिहाल्चन ...बिचरा जनता हरु नै हुन सधै दुख पाउने चै.....
Read Full Discussion Thread for this article