Posted by: MaGokhre1 March 5, 2017
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     0       ?        
लौ दाई, रिसाउनु भएको त होइन नि हैन? यो पोस्ट मा होइन तर अर्को पोस्ट मा चै अलि रिसाएको हो कि भन्ने जस्तो लागेर सोधेको| यहाँ साझा मा, मेरो विचार मा, दाई नै सबै भन्दा तगडा सल्लाह सुझाव हरु दिने गर्नु हुन्छ त्येसैले देखा सिखी गरेको| आफ्नै Facebook profile बाट पोस्ट गरे भने सबै ले थाहा पौछन मेरो इन्स्पिरेशन नै तपाई भनेर, अनि मेरो के इज्जत रहन्छ? Plagiarizer भन्छन सबै ले | त्येसैले नाम बाटै चोर्न सुरु गरेको| म दाई को साझा Doppelganger के|
Read Full Discussion Thread for this article