Posted by: magorkhe1 March 5, 2017
which stock to buy
Login in to Rate this Post:     0       ?        
Fance : साझा छिर्ने हरुले ठुलो अनुसन्धान गरेर मात्र साझा छिर्न " न्वारान" गर्ने गरेका छन् | नामी बानियाको झाट पनि बिक्छ भन्थे र २-४ जनाको बिक्रि भएको देखि एउटा धागो कोरेको थिए | हर्स र बिस्माद मिस्रित अबस्थामा कुदेको थिए तर आज मेरो मेरो पनि बिक्रि भएको देखेर खुसि भै खुट्टा भुई मा न भारमा भएको छ  |

साझा छिर्न सक्ने अनि २-४ हरफ पनि कोर्न सक्ने ले आफ्नो चिनारी दिन एउटा नाम पनि छान्न नसकी magorkhre1 राख्न पुगेछन  | साझामा ठुला ठुला हस्ती हरु छन् मत नेपालि पनि मागी मागी लेख्छु अग्रेजिको के कुरा गरौ यस्ता व्यक्तिको झाट किन्नेलाई मुरी मुरी धन्यबाद कृपया लाज भाड कुरा चै नलेख्नु होला |
Last edited: 05-Mar-17 03:43 PM
Read Full Discussion Thread for this article