Posted by: ThahaChaena March 3, 2017
साइकल
Login in to Rate this Post:     0       ?        
पुरानो कथा खोतल्दै पढ्ने क्रम मा छु र "दशैँ तिहार" जी तपाईको लेख्ने क्षमताको मुक्त एवं मुग्ध कण्ठले प्रंसा गर्न चाहन्छु . कथा अलिक अपुरो भए जस्तो लाग्दै थ्यो मनमा , किन चाडै सक्किएको होला भनि लागिराथ्यो .

नरमाइलो कुरो चै साझामा तपाईको एउटा मात्र कथा रैछ.

क्यानाडाको चिसो हावा खाएर फेरी लेख्ने कि ?

- थाहा छैन
Read Full Discussion Thread for this article