Posted by: bhetghat February 24, 2017
Login in to Rate this Post:
0
?
अब कति पछि नेपाल जादै छु.साझा साथी हरु संग नेपाल गिफ्ट हरु लै जाने idea छ जुन धेरै नेपाल लैजान गारो नहोस. भाई, बहिनि हरु , काका काकी, निनि हरु लै सानो नासो के लैदिदा खुसि हुन्छन होला? केहि सुझाभ भए आभारी हुन्थिये.