Posted by: magorkhe1 February 21, 2017
Pictures from Naren Limbu Concert Boston
Login in to Rate this Post:     0       ?        
किन गुनासो मात्र पोख्छौ? बसाइ अमेरिकाको बस्टन सहरमा अनि लुगा फाटा चै नेपाल को झैँ खोज्छौ ? देश गुनाको भेष भूसा लगाए हेरेर आनन्द मनाउ | तेस्तै ड्रेस अरु समुदायकाले लगाउदा ठिक तर यिनले लगाएको चै बेठिक? दुइ जिब्रे कुरा किन गर्छौ ?
Read Full Discussion Thread for this article