Posted by: magorkhe1 February 21, 2017
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Login in to Rate this Post:     1       ?         Liked by
हगि पनि सक्यो बाटो पनि देख्यो : उखान सुन्नुभएको छ ?
यो जाठो उट्पट्याङ्ग काम गरि बस्छ | अतिनै भए पछि दिमाग पनि काम गर्न छोड्छ जस्तो छ | जाठोलाइ काम दिने सुरसार नदेखे पछि , नत फोन उठाउछ न त इमेल को response गर्छ मैले पनि रिसको झोकमा २ जनालाई " Staffing Agent लाइ " You are Fired" भनि दिए भन्थ्यो |
बेलुकी १० बजे पछि फोन नगर है भाइ भनि सम्झाएको थिए | जाठाले कुबेलामा फोन मार्यो अबचै के गरे भन्ने होला भन्दै हेलो भन्ना  साथ् "दाइ म त खतम भै हाले नि" पो भन्छ |
"खतम भै यो दाइ"  दोहोर्याऊछ |
जे जे मन लाग्छ गर्यो अनि भत्किए , बिग्रिए , नासिए पछि मात्र एस्तो भयो के गरौ भनि सल्लाह माग्ने ? सुहागरात्मा ढाल पनि नलगाउने अनि बाउ बन्न मन छैन अब के गरौ भनि सोध्ने पनि भेट्टिञ्छन | यो पनि तेस्मध्दे को एक पर्यो |

जाठोलाइ एक ठाममा काम दिन्छु भने पछि तेरो TB टेस्ट गर्नु पछ भनि (Mantoux Test) गर्न लगाएछ | जाठाले पहिलेनै सुनाएको भए BCG लगाएका हरुले टेस्ट गर्नु हुदैन तेस्को इन्फेक्सन देखिन्छ भनिदिन्थे नि ?  अब औषधि ख्वाउन बेर लगाउदैन | आज भोलि रगत बाट पनि जाच गर्छन रे Mantoux टेस्टको सट्टा रगत बाट टेस्ट गर्नु पर्थ्यो | 

जागिर पाउने चक्कर मा अब TB को चक्कर थपिएछ |

Last edited: 21-Feb-17 02:04 PM
Read Full Discussion Thread for this article