Posted by: underwear February 17, 2017
sai ram bhaktas
Login in to Rate this Post:     0       ?        
जय साइँ राम
हजुर को साइँ धेरै अघी परमधाम
देख्नु भाको छैन चिन्नु भाको छैन
के पाईन्छ लिएर साइँ को नाम ?

साइँ ले के गरे र पुज्नु पर्ने?
क्यान्सर ठीक पारे र झुक्नु पर्ने?
बिनसित्तिम्मा नतमस्तक हुनु अघी
अहिले के राम्रो गरे त्यो पहिले बुझ्नु पर्ने

के साइँ के कसाइ
सबै एकै लाग्छन मलाई
चित्त राम्रो हुनु पर्‍यो मित्र
पर्दैन कोही अघी झुक्न खुट्टा समाइ

भक्ती को नाम मा देखाइन्छ त्रास
साइँ पुजेन भने हुन्छ रे सत्यानाश
साइँ मरु तर भक्त हरु
ले गर्छन् प्रगती लाई पछी धकेल्ने प्रयास
Read Full Discussion Thread for this article