Posted by: magorkhe1 February 17, 2017
Chicken Choila
Login in to Rate this Post:     0       ?        
छोइला अलिक अचार जस्तो भयो सायद sauteed tomato मुछेर हुनु पर्छ ?

मैले बनाउने तरिका
: कुखुराको ह्याकुलो लाइ दुई फ्याक गर्ने ( कुखुराको मासु राम्ररी पाकोस भनेर हो ) नुन , बेसार , अलिकति धुलो खुर्सानी , अलिकति मसला हालेर मोल्ने अनि ३-४ घन्टा राख्ने | You can BBQ it. हाकु छोईला बन्छ |
टमाटर हाल्ने भए टमाटरको बिया र बिया संगको भाग लाइ निकाल्ने | लामो को सट्टा टुक्रा बनाउने अनि अलिकति मात्र sauteed गर्ने  |
अरु सबै माथि साथीले भन्नु भए झैँ हो तर मोल्दा भने हातले मिचेर नमोल्ने | एसो गर्दा अचार हो कि छोईला छुट्याउन गाह्रो हुन्छ | स्वाद आखा बाट सुरु भएर मुखमा पुगेर चबाए पछि अन्त्य हुन्छ | सलाद Toss गरे झैँ गरेर मोल्दा कसो होला ?
Add little bit lemon for taste.
You can try without Tomato.
Last edited: 17-Feb-17 03:34 PM
Read Full Discussion Thread for this article